राष्ट्रिय मानव अधिकार आयोग घटुवा हुनबाट जोगियो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग श्रेणी घटुवा हुनबाट जोगिएको छ । आयोगको अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगको श्रेणी ‘क’ कायम भएको जानकारी गराएको...