‘नेपाल ‘ग्रे लिस्ट’ मा पर्नु चुनौती भए पनि वित्तीय प्रणाली सुधारको अवसर’ : गभर्नर पौडेल
कीर्तिपुर (काठमाडौँ) । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने...