‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर ३५ वर्षीय पुरुषको मृत्यु
काठमाडौँ । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी...