एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड(अनुत्तीर्ण) भएकाहरूका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक...