यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् । त्रिविको ६६ औँ वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट...