मन्त्रालयको धारणा मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा !
काठमाडौँ । मन्त्रालयको धारणा मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा सार्वजनिक भएको विषयले यति बेला सिंहदरवारमा चर्चा पाएको छ । मन्त्रीको सहरीकरणका लागि व्यवस्था गरिएको निजी सचिवालयले मन्त्रालय तथा सरकारको धारणा...