सर्वोच्चको आदेश पूर्वाग्रही भए प्रतिकार गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय
काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डबारे छानबिन गर्न दिएको आदेश सफा नियतका साथ आएको भए अनुसन्धानमा सघाउने तर एक पक्षीय रूपमा आए प्रतिकार गर्ने निर्णय गरेको छ । बुधबार जनता...