सय दिन नपुग्दै उद्योग मन्त्री यादवले प्रधानमन्त्री शाहलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन
काठमाडौँ । सरकारको एक सय दिने शासकीय सुधार कार्य योजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योग मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य...