मानव बेचबिखनको जालो तोडेका पर्सा प्रहरी प्रमुख मिश्र सम्मानित
काठमाडौँ । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस भाद्र २० को अवसरमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक...