ऋण तिर्न बाँकी रहेका ऋणीहरूको नामावली सार्वजनिक, भुक्तानी नगरे कारवाही हुने चेतावनी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था का ऋण तिर्न बाँकी रहेका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ वैशाख २३ गते बसेको बैठकको...