शान्ति सुरक्षामा सम्झौता र लापरबाही सह्य हुँदैन : डिआइजी थपलिया
सर्लाही। मधेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता नहुने र लापरबाही कदापि सह्य नहुने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले बताएका छन्। आइतबार...