नेता गुरुङको दाबी : ‘भन्न लाज नमानौँ, अबको विकल्प विशेष महाधिवेशन र गगन थापा नै हो’
काठमाडौँ । नेपाली काँग्रेस गोरखा क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा...