अध्यागमनका महानिर्देशक र विमानस्थल कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा: विभागमा तिवारी, कार्यालयमा घिमिरे
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरिएको छ। प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालयले अध्यागमन विभाग कालिकास्थानमा रामचन्द्र तिवारी...