अस्थायी शिक्षकलाई ‘गोल्डेन हेण्डसेक’ को अर्को मौका
काठमाडौँ । अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि छुटेका अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको हो । विगतमा दिइएको...