धापासीको गोल्डेन नेपाल सप्लायर्समा प्रशासनको छापा
काठमाडौँ । म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको को आधारमा काठमाडौँको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ । धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति...