समान पेन्सनसहितका माग लिएर भूपू ब्रिटिस गोर्खा सर्वोच्चमा
काठमाडौँ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले भूपू ब्रिटिस गोर्खा सैनिकहरूको माग सम्बोधनको लागि सर्वोच्च अदालतमा रिट निवेदन गरेको छ । काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूपू ब्रिटिस गोर्खाहरूको त्रिपक्षीय...