ऐतिहासिक गोरखा-जितगढी पदयात्राको चौथो संस्करण आजदेखि गोरखाबाट सुरु
काठमाडौँ । नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। ऐतिहासिक गोरखा-जितगढी पदयात्राको चौथो संस्करण आजदेखि गोरखाबाट सुरु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। ऐतिहासिक सम्पदा, संस्कृति एवं...