पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दद्वारा एमाले परित्याग गरेको घोषणा
काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि छनोट गर्दा सर्वसम्मतको नाममा गुटगत चलखेल गरेको आरोप लगाउँदै गाउँपालिका...