बजेटमा एकलौटी भएको भन्दै मुख्यमन्त्रीलाई संसद्मा गीतबाटै व्यङ्ग्य
विराटनगर । कोशी प्रदेशको बजेट छलफलका क्रममा सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेट एकलौटी भएको भन्दै गीत गाएका हुन् । उनले ‘गौरादहको बजारमा माया...