इँटाभट्टामा काम गर्दै ४ जिपिए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने
काठमाडौँ । इँटाभट्टाको खलामा काम गर्दै एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर...