गोमा भट्टराईको आपत्ति : ‘सभापति अस्पतालमा छटपटाइरहँदा महामन्त्रीहरूले विशेष महाधिवेशनको कुरा उठाए’
काठमाडौँ। नेपाली काँग्रेसकी नेतृ गोमाकुमारी भट्टराईले सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा भर्ना भएका बेला महामन्त्रीहरूले विशेष महाधिवेशनको मुद्दा उछालेको भन्दै आपत्ति जनाएकी छन्। सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमति बैठकमा...