समानुपातिक सूचीप्रति रास्वपा कोशी कार्यवाहक अध्यक्षको असन्तुष्टि, आगामी दिनमा असर पर्ने चेतावनी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रतिनिधि सभा सदस्यहरूको नामावली सार्वजनिक भएपछि पार्टीको कोशी प्रदेश नेतृत्व तहबाट असन्तुष्टि व्यक्त भएको छ। कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले केन्द्रबाट...