प्रधानमन्त्री कार्कीसमक्ष भाषा आयोगका दुई महत्वपूर्ण दस्तावेज प्रस्तुत
काठमाडौँ । भाषा आयोगले मातृभाषा शिक्षासम्बन्धी सिफारिस, २०८२ तथा अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) का लागि तयार गरिएको नेपालको राष्ट्रिय कार्ययोजना प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रस्तुत गरेको छ। आयोगले मंगलबार आयोजना...