गोरखा-१ बाट प्रलोपाका गोपालबाबु श्रेष्ठद्वारा उम्मेदवारी फिर्ता, दुवै क्षेत्रमा पार्टीका उम्मेदवार बाहिरिए
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता गरेका छन्। आज निर्वाचन कार्यालयमा...