‘सडक सुरक्षा नागरिकको व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय’ : सचिव सिग्देल
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारीमा सीमित विषय नभई प्रत्येक नागरिकको दैनिकी, अनुशासन र व्यवहारसँग प्रत्यक्ष...