तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित...