गोकर्णेश्वर मन्दिर क्षेत्रको सार्वजनिक जग्गा खाली गराउन स्थानीयको माग
काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर परिसरभित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाई क्षेत्र व्यवस्थित गर्न स्थानीयवासी तथा भक्तजनले पुनः माग गरेका छन्। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व...