सञ्चार मन्त्रीद्वारा गोँगबु बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा शुभारम्भ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा नि:शुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६...