ईपीएसमार्फत कोरिया जाने प्रक्रियामा गैर जिम्मेवार गतिविधि नगर्न आग्रह
काठमाडौँ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान चाहने नेपाली श्रमिकलाई गैर जिम्मेवार गतिविधि नगर्न आग्रह गरिएको छ। पछिल्ला दिनमा विभिन्न रोस्टरमा रहेका केही श्रमिकहरूले छिट्टै रोजगारीमा जानुपर्ने मागसहित धर्ना, जुलुस...