एनआरएनए अमेरिकाले भन्यो- ‘खेलकुद मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा बोलाइएको छैन’
काठमाडौँ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट्याएको छ । परिषद्का प्रवक्ता सन्देश उप्रेतीले बिहीबार एक विज्ञप्ति...