गैरीगाउँ-सिनामंगलमा घरटहरा हटाउने कार्य जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामंगल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो...