कालीगण्डकी करिडोर : गैँडाकोट-राम्दी खण्ड अन्तिम चरणमा
त्रिवेणी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट-राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको उक्त सडक खण्डमा ९५ प्रतिशत काम पूरा भएको आयोजना...