गैँडाकोटका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने
नवलपुर । गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी काम शुरुआत भएको भूमि समस्या समाधान आयोगका...