काठमाडौँका गेस्टहाउस र स्पामा प्रहरीको छापा, पाँचजना पक्राउ
काठमाडौँ । नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको आरोपमा प्रहरीले काठमाडौँका स्पा र गेस्टहाउसमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ठमेल, गोंगबु, चाबहिल, बौद्धलगायत क्षेत्रमा...