गृह सचिव श्रेष्ठको प्रशंसा गर्दै गृहमन्त्री गुरुङले भने -‘हाम्रो भावना अनुसार काम गर्दै आउनुभएको छ’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह सचिव राजकुमार श्रेष्ठको कार्यसम्पादनप्रति सार्वजनिक रूपमा प्रशंसा व्यक्त गरेका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत् मन्त्री गुरुङले आफूले पदभार ग्रहण गरेयता सचिव श्रेष्ठले मन्त्रालयको भावनाअनुसार...