आसाममाथि नेपाल ‘ए’ को सानदार जित, युवराज खत्रीले लिए ४ विकेट
काठमाडौँ। भारतका गुवाहिटीमा जारी टि-२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई हराएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको...