गुल्मी अस्पतालका ६ जना डक्टरलाई प्रोत्साहन भत्ता दिँदै रेसुंगा
काठमाडौँ । रेसुंगा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरता र टिकाउ बनाउने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो...