खाद्य विभागको अनुगमन तीव्र, गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम !
काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र पारेको छ । चाँडबाँडका बेला मूल्य, सरसफाइ तथा गुणस्तरमा हुन सक्ने लापरबाहीलाई निरुत्साहन...