गुप्तचर निकाय सुदृढीकरणका लागि सरकारको नयाँ मार्गचित्र, प्रधानमन्त्री कार्यालय मातहत लैजाने तयारी
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा र सूचना संकलन प्रणालीलाई सुदृढ बनाउन गुप्तचर संयन्त्रसम्बन्धी संरचनागत तथा नीतिगत सुधार अघि बढाउने तयारी गरेको छ। ‘सुशासन मार्गचित्र-२०८२’ अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टै कानुनी...