गुन्द्रुकको गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशन : मौलिक खाद्यको नियमनसँगै निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण कदम
काठमाडौँ । मौलिक नेपाली खाद्य परिकार गुन्द्रुक सम्बन्धी विस्तृत गुणस्तर मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको छ । मापदण्डले उत्पादनदेखि प्रशोधन, भण्डारण, प्याकेजिङ र वितरणसम्मका सम्पूर्ण चरणलाई एकीकृत कानुनी ढाँचामा समेट्दै...