जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालन गर्छु : नेता पौडेल
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालनमा ल्याउने भएका छन्। काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौँ क्षेत्र नं ४...