पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ
काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा...