राजेन्द्र लिङ्देनको जिकिर : ‘राप्रपामा कुनै गुटउपगुटको समस्या छैन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताएका छन् । बेँसी सहर नगरपालिका-७ मा आज आयोजित राप्रपा...