आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला
काठमाडौँ । बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको...