आईएलओले भन्यो-श्रमको संसारमा देखिएको प्रगति खतरामा पर्न सक्छ
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ हौंग्बोले श्रमको संसारमा देखिएको प्रगति खतरामा पर्न सक्ने चेतावनी दिएका छन् । जेनेभामा जारी आईएलओको १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रम...