म्याग्दीको झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयो
म्याग्दी । धवलागिरि गाउँपालिका-७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा...