सुरक्षा निकायका लागि २५१ गाडी खरिदमा अर्थ मन्त्रालयको स्रोत सहमति
काठमाडौँ। अर्थ मन्त्रालयले तीनवटा सुरक्षा निकायलाई २५१ वटा सवारीसाधन खरिद गर्न स्रोत सहमति प्रदान गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी निकायका गाडीहरूमा आगजनी र तोडफोड...