गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको...