कर्णालीका गाउँगाउँमा फोरजी सेवा विस्तार गर्न माग गर्दै सञ्चार मन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । कर्णालीका गाउँ-गाउँमा फोरजी सेवा मागेर सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापन पत्र बुझाइएको छ । युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सञ्चार मन्त्री खरेललाई...