प्रतापपुर गाउँपालिका अध्यक्षको निधनमा एक दिनका लागि सेवा बन्द
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि...